Follow us: Youtube Android App
तिहारपछि मन्त्रिपरिषद् व्यापक पुनर्गठन हुन्छ
२९ असोज २०७७

स्थायी कमिटीले त सरकार पुनर्गठन गर्ने निर्णय गरेको थियो, तर प्रधानमन्त्रीज्यूले त रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्नुभयो नि ?


यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल ग¥यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ । छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ । त्यसैले अहिलेको नियुक्ति दुई अध्यक्षको छलफलको परिणाम हो ...

समाचार स्रोत :