Follow us: Youtube Android App
मनकारी सलमान : आईसीयूमा भर्ना भएका कलाकारको तिरिदिए सबै उपचार खर्च
२९ असोज २०७७

बलिउड अभिनेता सलमान खान समाजसेवामा पनि अगाडि छन्। उनले आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा सहयोग गर्दै आएका छन्।


यसैक्रममा सलमानले बलिउडका पूर्वकलाकार फराज खानको उपचारमा सहयोग गरेका छन्। फराज बेंगलुरुको एक अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। फराजलाई ब्रेन इनफेक्शन र निमोनिया भएको छ। आर्थिक अवस्था कमजोर भएका फराजलाई सलमानले उपचार खर्च सहयोग गरेका हुन्। कलाकार कश्मीरा शाहले इंस्टाग्राममार्फत सलमानले फराजको सबै उपचार खर्च तिरिदिएको जानकारी दिएकी छिन् ...

समाचार स्रोत :