Follow us: Youtube Android App
प्रमाण सडकमा देखाउने होइन, निष्पक्ष छानबिन गरेर देखाउन मेरो चुनौती छ : बाबुराम भट्टराई
३० असोज २०७७

केही दिनअघि गृहजिल्ला गोरखा पुगेर प्रमुख दलका शीर्ष नेताले बुढीगण्डकी परियोजनामा ९ अर्ब भ्रष्टाचार गरेको भन्नुभयो । लोकप्रियता कमाउने मेसो होइन भने यही बेला यो मुद्दा कसरी उठ्यो ?


बाबुराम भट्टराईको जीवन हेर्नुहुन्छ भने उसले लोकप्रियता हैन सत्य र न्यायको निम्ति जीवन समर्पण गरेको छ । जहाँसम्म भ्रष्टाचारको मुद्दा छ, देश यति नराम्रोसँग दलदलमा फँस्दै गएको छ कि अर्बौंभन्दा बढीका भ्रष्टाचार काण्डहरु दर्जनौं छन् । यो विषयमा मैले संसद, संसदका समितिहरु, मिडियाबाट निरन्तर बोल्दै आएको छु । यो कुनै नौलो कुरा हैन । दूर्भाग्यवश, विगतमा मान्छेले सुन्दैनथे ...

समाचार स्रोत :