Follow us: Youtube Android App
ट्‍वीटरले ह्‍वाइटहाउस प्रेस सेक्रेटरीको एकाउन्ट बन्‍द गरिदियो !
३० असोज २०७७

वासिङटन : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्याले म्याकएननीको ट्वीटर एकाउन्ट ट्वीटरले बन्द गरिदिएको छ ।


डेमोक्रेट्सको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनका छोरामाथि भ्रष्टाचार आरोपको समाचार शेयर गरेपछि उनको ट्वीटर एकाउन्ट ट्वीटरले लक गरिदिएको हो । राष्ट्रपति डोनल्ड ट्रम्प्ले यसबारे बताएका हुन् । न्युयोर्क पोस्टमा प्रकाशित जो बाइडेनका छोरा हन्टर बाइडेनको भ्रष्टाचार सम्बन्धी समाचार म्याकएननीले शेयर गरेपछि ट्वीटर बन्द गरिएको दावी गरिएको हो ...

 

समाचार स्रोत :