Follow us: Youtube Android App
सरकारलाई ऋचाको प्रश्नः कति जनाको बलात्कार भएपछि गम्भीर हुने हो?
३० असोज २०७७

सामाजिक सञ्जाल चलाउने सेलिब्रेटीहरूका आ-आफ्नै शैली र मान्यता छन्। यहाँ केही निजी प्रदर्शन र स्वान्त सुखमा रमाइरहेका पनि भेटिन्छन् ।


 केहीका लागि भने सामाजिक सञ्जाल सार्वजनिक सरोकारका विषयमा टिप्पणी गर्ने माध्यम बनिरहेको छ। ऋचा शर्मा तिनैमध्ये पर्छिन्, जो सामाजिक सञ्जाललाई सार्वजनिक बहसको एउटा महत्वपूर्ण माध्यम मान्छिन्। र, कलाकारका रूपमा आफू त्यो माध्यमको संवाहक बन्नुपर्ने सोच राख्छिन्। 'कलाकारमा एकै पटक ठूलो समूहलाई प्रभाव पार्न सक्ने क्षमता हुन्छ ...

समाचार स्रोत :