Follow us: Youtube Android App
‘जातको प्रश्न’ विवादमा राजेश हमालले खोले मुख– कार्यक्रम पूरै हेर्नुस्, धर्म प्रचार कतै छैन !
३० असोज २०७७

प्रायः प्रशंसा र माया मात्र पाइरहने अनि असाध्यै कम विवादमा मुछिने महानायक राजेश हमाल पछिल्लो समय टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’बाट आलोचनाको घेरामा परे ।


क्रिश्चियनहरूको लगानीमा हिन्दूविरोधी कार्यक्रम बनेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भयो । सडकमा समेत छिटफूट विरोधका स्वरहरू सुनिए । जातको प्रश्नका सबै शृंखला प्रशारण भइसकेका छन्, तथापि महानायक हमालबारे सामाजिक सञ्जालमा तर्क–बितर्क अझै सेलाएका छैनन् । यस विषयमा महानायक हमाल चुपचाप थिए । तर, लोकान्तरसँगको छोटो भेटमा हमालले आफ्नो धारणा राखेका छन् ...

समाचार स्रोत :