Follow us: Youtube Android App
प्रधानमन्त्री ओलीले भने, ‘विवाद दुई अध्यक्षले मिलाउँछौँ, तत्काल काठमाडौं नछोड्नु’
१ कात्तिक २०७७

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेर छिट्टै निर्णयमा पुग्ने बताएका छन्।


कर्णाली प्रदेशकाे विवादबारे ओलीले आज बालुवाटारमा भएको छलफलमा यस्तो बताएका हुन्। छलफलमा  ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाह, प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही, नेकपा प्रदेश सचिव माया प्रसाद शर्मा लगायतका नेताहरुको ब्रिफ्रिङ लिएका थिए ...

समाचार स्रोत :