Follow us: Youtube Android App
साझाले भन्यो – सरकारले पैसा भए बाँच, नभए मर भन्नु क्रूरता
३ कात्तिक २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमितले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको निर्णयको साझा पार्टीले भत्र्सना गरेको छ ।


पार्टीका प्रवक्त शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले नै नागरिकलाई ‘पैसा भए बाँच, नभए मर’ भन्नु क्रूरता भएको बताएका हुन् । ‘महाव्याधिका बेला जनतालाई, अप्रत्यक्षरूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो,’ विज्ञप्‍तिमा भनिएको छ । सरकारी निर्णय संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेशको समेत विरुद्ध भएकोले यो निर्णय तत्काल सच्याउन साझाले आग्रह समेत गरेको छ ...

समाचार स्रोत :