Follow us: Youtube Android App
हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
११ कात्तिक २०७७

काठमाडौं–हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत् उनले सोमबार कोभिड १९ पोजेटिभ पुष्टि भएको जनाएका हुन्।


गत साता दाजुलाई अस्पताल लाने लैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उनले आइतबार पिसीआर परीक्षण गराउँदा सोमबार नतिजा पोजेटिभ आएको जनाएका छन्। उनले दाजु र आफूलाई पोजेटिभ देखिएकाले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा रहेको पनि उल्लेख गरेका छन् ...

समाचार स्रोत :