Follow us: Youtube Android App
कुमार सानुले फेरे आफ्नो बयानः पूर्व श्रीमतीबारे अब भने यस्तो
१६ कात्तिक २०७७

जान कुमार सानुले मराठी भाषामा दिएको बयानका कारण निम्तिएको विवाद रोकिने छाँटकाँटमा छैन । यो विवाद जान कुमार सानुको परिवारसम्म पुगेको छ ।


केहि दिन अघि उनको बयानमा उनका पिता तथा गायक कुमार सानू र उनकी श्रीमती रिता भट्टाचार्यले माफी मागेका छन् । यस्तै अब कुमार सानूले एउटा भिडियो जारी गर्दै छोरा कहिले बिग बसमा जाओस् भनेर आफूले कहिल्यै नचाहेको बताएका छन् । यसका साथै उनले अघिल्लो भिडियोमा आफ्नी श्रीमतीमाथि लगाएको आरोपबाट पनि यूटर्न लिएका छन् ...

समाचार स्रोत :