Follow us: Youtube Android App
स्विट्जरल्यान्ड–सिंगापुरको गफ छाडौँ, बंगलादेशबाट सिकौँ
१९ कात्तिक २०७७

देश विकासको इन्जिन भनिने मेनुफेक्चरिङ (निर्माण) अर्थशास्त्रका विद्यार्थीलाई अनौठो विषय होइन । कृषिबाट औद्योगीकरणमा रूपान्तरण हुनुलाई नै एसियाली देशहरूमा विकास भनेर बुझिए पनि विकास निर्यातमा भर पर्ने ‘ग्रोथ मोडेल’ हो ।


औद्योगीकरणको अर्को परिवर्तन अन्तरउद्योग व्यापारबाट आन्तरिक उद्योग व्यापार प्रणाली हो, जहाँ क्षेत्रीय उत्पादन, संरचना र विश्वव्यापी मूल्य शृंखला (भ्यालु चेन) निर्णायक हुन्छन् । विश्वव्यापी मूल्य शृंखला वर्णन गर्ने अवधारणालाई चाहिँ ‘स्माइल कर्ब’ भनिन्छ । उत्पादन प्रकियामा सबैभन्दा बढी लागत वस्तुको अनुसन्धान, डिजाइन, बिक्री र बजारीकरणमा हुन्छ ...

समाचार स्रोत :