Follow us: Youtube Android App
आईपीएल : कोहलीको टिम बैंगलोरमाथि हैदराबाद ६ विकेटले विजयी
२३ कात्तिक २०७७

अबुधाबी : जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटरमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरमाथि सनराइजर्स हैदराबादले जित निकालेको छ।


शेख जायद रंगशालामा शुक्रबार राति सम्पन्न खेलमा हैदराबाद ६ विकेटले विजयी भएको हो। हैदराबादले टस जितेर फिल्डिङ रोजेको थियो। त्यसपछि ब्याटिङको निम्ता पाएको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। १३२ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले २ बल बाँकी हुँदा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ...

समाचार स्रोत :