Follow us: Youtube Android App
खेलकुद गतिविधि सञ्चालन गर्न सरकारको अनुमति
२५ कात्तिक २०७७

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण गत चैतदेखि बन्द भएका खेलकुद गतिविधिहरु सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।


सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेसँगै बन्द भएका खेलकुद प्रशिक्षणहरु सुरु हुने भएका छन् । खेलकुद गतिविधिहरु संञ्चालन गर्नको लागि स्वास्थ्य प्रोटोकल भने अपनाउनु पर्ने छ । गत चैतमा सरकारले लकडाउन गर्दा खेलकुद गतिविधिहरु ठप्प भएका थिए ...

समाचार स्रोत :