Follow us: Youtube Android App
बाइडेनले जितेको खुसीमा सडकमै नाचिन् जेनिफर
२६ कात्तिक २०७७

गत साता जो बाइडेनका धेरै समर्थकहरुले अधिकांश समय इलेक्टोरल कलेज प्रोजेक्सनमा बिताए । उनीहरु डेमोक्रेट उम्मेदवारले २ सय ७० मत सुनिश्चित गर्ने प्रतिक्षामा बसेका थिए ।


जब प्रतिक्षा पुरा भयो, तब उनीहरुले खुुुसीयाली मनाउन थाले । यही सूचीमा परेकी छिन् हलिउड अभिनेत्री जेनिफर लरेन्स। ‘एक्स म्यान’, ‘द हंगर गेम्स’ लगायत चर्चित फिल्मकी यी अभिनेत्री बोस्टनका सडकमा पाइजामा लगाएर निस्किइन्, अनि नाच्न थालिन् । जेनिफरको यो खुसीको क्षण क्यामेरामा कैद छ र उनले सामाजिक सञ्जालमा शेयर गरेपछि अहिले भाइरल बनेको छ ...

समाचार स्रोत :