Follow us: Youtube Android App
पार्टीले धम्की सुनेर मात्र बस्दैन, एउटा बिन्दुमा निर्णय गर्छ
२७ कात्तिक २०७७

नेकपा विवाद उत्कर्षमा पुगेपछि तपाईंलगायतको सहभागितामा बनेको कार्यदलले दिएको सुझाबका आधारमा सहमति भएको थियो, तर दुई महिना पुग्दा–नपुग्दै विवाद झन् चर्किएर आयो, तपाईंहरूले दुई अध्यक्षलाई भेटेर सुझाब दिने कोसिस पनि गर्नुभयो ? खासमा तपाईंहरूको माग के हो ?


केही समयअघि पार्टीका अध्यक्ष र प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा गर्नुपर्छ भनेर माग गरेको परिस्थितिमा स्थायी कमिटी बैठक ८० दिनसम्म चल्न सकेन । आखिर प्रधानमन्त्री र अध्यक्षलाई दुवै पदबाट हटाउनुपर्छ भनेर माग उठिरहेका वेला कार्यदल बनेको थियो । कार्यदलले त्यत्रो प्रयास ग¥यो । प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा महाधिवेशन र अर्को चुनावसम्म निरन्तर रहने भन्ने स्थायी कमिटीले निर्णय भयो ...

समाचार स्रोत :