Follow us: Youtube Android App
आज नेपाली फुटबल टोली बंगलादेशसँग भिड्दै, कप्तान चेम्जोङ भन्छन्: उत्साहित छौं
२८ कात्तिक २०७७

काठमाडौ: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा आज खेल पौने पाँच बजे खेल्नेछ।


कोरोना महामारी र लकडाउनको क्रममा लामोसमय अभ्यासबिहीन बनेका फुटबल खेलाडीहरु एकहप्ताको छोटो अभ्यासपछि बंगलादेश गएका थिए। त्यसमा पनि केही पहिलो रोजाइका खेलाडीहरु कोरोना र चोटका कारण टिममा नहुँदा केही नयाँ अनुहार पनि टिममा देखिने छन्। यद्यपि दक्षिण एसियाली टिम नै भएकाले त्यस्तो धेरै फरक नपर्ने नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खेलाडी विदाइका क्रममा बताएका थिए ...

समाचार स्रोत :