Follow us: Youtube Android App
भुवन केसीको त्यो ‘टर्निङ प्वाइन्ट’ : पारिश्रमिक विनै खेलेको चलचित्रबाट ‘नम्बर वान हिरो’
६ मंसिर २०७७

भुवन केसीलाई देख्नेबित्तिकै धेरैको नजर पुग्ने भनेको अग्लो कद, हँसिलो मुहार र आकर्षक ज्यानमा हो । खाइलाग्दो आकर्षक ज्यानसँगै भुवनको अभिनयको लोभ गर्नेको जमात राम्रै छ चलचित्र बजारमा ।


उनका पनि अनेक चिन्ता छन् तर चिन्तालाई खासै सोचेर बस्दैनन् । बेला मौकामा दारु खान्छन् । देश–विदेश घुम्न निस्कन्छन् । नियमितजसो चुरोट तान्छन् । तर अचम्मै छ, जतिसुकै तनावका वाबजुद पनि उनको मुहार सधै चम्किलो देखिन्छ । यसको राज के हो ? भुवनका लागि धेरैको प्रश्न हुन सक्छ यो । यो प्रश्न बोकेर भुवनसँग पुग्दा उनी एकछिन मौन बसे ...

समाचार स्रोत :