Follow us: Youtube Android App
प्रतिगामी शक्तिहरूको प्रदर्शनले कुनै निर्णयात्मक अर्थ राख्दैन : नारायणकाजी श्रेष्ठ (अन्तर्वार
१२ मंसिर २०७७

संघीय लोकतान्त्रिक गणतन्त्रको अहिलेको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएकाले जोकोहीले माग राख्ने कुरा स्वाभाविक मान्न पनि सकिएला । तर, व्यवस्था नै परिवर्तनको माग उठ्नुचाहिँ कति गम्भीर कुरा हो ?


यसलाई त हामीले गम्भीरतापूर्वक नै लिनुपर्ने हुन्छ । तर, संविधानले दिएको लोकतान्त्रिक अधिकार उपयोग गरेर आफ्ना विचार राख्न पाउने, प्रस्तुत गर्न पाउने हक–अधिकार सबैलाई हुन्छ । त्यसैले हामीले बलपूर्वक नियन्त्रण गर्न त मिल्दैन । तर, उनीहरूले संगठित रूपमा षड्यन्त्रमूलक ढंगले गतिविधि जारी राखे भने अहिलेको परिवर्तन र संविधानको रक्षाका लागि जुनसुकै प्रकारको गम्भीरतापूर्वक नै कदम चाल्नुपर्ने हुन्छ ...

समाचार स्रोत :