Follow us: Youtube Android App
नेकपामा तीन दिने ‘कुलिङ पिरियड’ : जुट्ला त सहमति ?
१८ मंसिर २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र बढेको अन्तरसंघर्ष सहमति खोज्दै मिलापमा परिणत हुन्छ वा फुटतर्फ जान्छ भन्ने अन्यौल कायमै छ ।


आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयका प्रतिवेदनमा छलफल गर्न मंगलबारबाट सुरु भएको सचिवालय बैठकमा एक अध्यक्षले अर्का अध्यक्षको प्रतिवेदनलाई ‘प्रतिवेदन’ का रुपमै स्वीकार नै नगरेपछि विवाद थप पेचिलो बन्दै गएको छ । पूर्व निर्धारित कार्यतालिका अुनसार एक अध्यक्ष (केपी शर्मा ओली) वेगर नै बुधबारको सचिवालय बैठक केहीबेर बसेर शनिबारसम्मका लागि स्थगित भएको छ ...

समाचार स्रोत :