Follow us: Youtube Android App
आईजीपीको ब्याचका १४ जना एसएसपीहरु डिआईजी बन्ने प्रतिस्पर्धामा
१८ मंसिर २०७७

काठमाडौँ । शैलेश थापा क्षेत्री २३ असारमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भए । तर, क्षेत्रीसँगै प्रहरी सेवामा प्रवेश गरेका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डिआईजी) बन्ने प्रतिस्पर्धामा छन् ।


विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेसँगै गृह मन्त्रालयले डिआईजीमा बढुवाको तयारी थालेको छ । गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार मन्त्रिपारिषद्ले पोखरेलको सिफारिस सदर गरेसँगै डिआईजीमा बढुवा सिफारिस गरिन्छ ...

समाचार स्रोत :