Follow us: Youtube Android App
१४ लाखमा बनेको पलको ‘मैसाब’
१९ मंसिर २०७७

एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ ।


कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीतको चर्चा जतिहुनुपर्ने हो, त्यो अनुसार भएन । २० हजार दर्शकले लाइक गरेको भिडियोमा २ हजार प्रतिक्रिया आएका छन् । ‘मैसाब’ले किन आशातित रुपमा भ्यूज पाएन, यसको समिक्षा विभिन्न कोणबाट गर्न सकिएला ...

समाचार स्रोत :