Follow us: Youtube Android App
कोरोनाकालमा गीत–संगीत : साधनाको अवसर, धमाधम गीत रिलिज
२३ मंसिर २०७७

काठमाडौँ । विश्वमा कोरोनाको कहर कायमै छ । नेपालमा पनि यसको असर कम भएको छैन । चिसो बढेसँगै कोरोना बढ्नसक्ने स्वास्थ्यविज्ञहरुको भनाइ छ ।


कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि चार महिनासम्म लकडाउन जारी ग¥यो । लकडाउन आंशिक रुपमा खुलेपछि पनि निषेधाज्ञा जारी गर्दै स्वास्थ्यसम्बन्धी केही प्रोटोकल पालना गराएर भिडभाडजन्य गतिविधिमा रोक लगाइरह्यो । परिणामस्वरुप उद्योगधन्दासहितका आर्थिक गतिविधि, शैक्षिक संस्था, यातायात, महोत्सव, भेला–समारोह, चलचित्र क्षेत्रसँग जोडिएका गतिविधिहरु प्रभावित भए ...

समाचार स्रोत :