Follow us: Youtube Android App
'डान्स मास्टर लिटिल च्याम्प्स' आयोजना हुने
२३ मंसिर २०७७

काठमाडौँ — नेपालमा बालबालिकाको डान्सिङ रियालिटी सो आयोजना हुने भएको छ । 'कमेडी च्याम्पियन'का निर्देशक विशाल भण्डारीले 'डान्स मास्टर लिटिल च्याम्प्स' सुरु गर्ने भएका हुन् ।


'थ्रि प्रोडक्सन' र 'नेपा प्रोडक्सन'सँगको सहकार्यममा निर्माण हुने सोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माता रहेका छन् । सोमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने बताइएको छ । सोको 'सुपर जज'मा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् ...

समाचार स्रोत :