Follow us: Youtube Android App
‘राजावादीहरू हौसिनुमा कांग्रेसकै पनि दोष छ’
२३ मंसिर २०७७

तनहुँमा भएको घटनामा यहाँ घाइते पनि हुनुभयो । कस्तो छ अहिले स्वास्थ्य ?


कोखको करङ दुखेको छ । हाछिउँ गर्न हुन्न । लामो सास फेर्न हुन्न । जर्‍याङमर्‍याङ गर्न हुन्न ।
उक्त घटना किन भयो भन्ने लाग्छ ?
पहिल्यैदेखि जानकारी थियो, कम्युनिस्ट पार्टी सत्तामा गएपछि तिनका कार्यकर्ताले प्रशासन र पुलिसको चरम दुरुपयोग गर्छन् । यो घटना पनि त्यहाँका प्रशासन र पुलिसको चरम दुरुपयोग हो । सत्ताको उन्माद हो । हामी चुनियौं, हामीबाहेक देशमा अरू को छ र, हामी नै सबै थोक हौं, अरूको उपस्थिति किन मान्ने भन्ने प्रवृत्तिले कानुन र संविधानले गर्ने नमिल्ने काम गर्न आँट आयो ...

समाचार स्रोत :