Follow us: Youtube Android App
न्यायालय र न्यायाधीशमाथि भरोसा थियो
२६ मंसिर २०७७

तपाईंको परिचय नै सिद्धबाबा । सबैलाई सदाचार सिकाउने भनेर यत्रो आश्रममा बस्नुभएको छ, तर आश्रमभित्रै तपाईं स्वयंले बलात्कार गरेको अभियोगमा नौ महिना जेल बस्नुभयो । यसले समाजमा कस्तो सन्देश गएको छ ।


आरोप कसलाई लाग्दैन र ? देशको प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आरोप लगाएका छैनन् र ? के ढुंगालाई आरोप लगाउँदैनन् ? पहाडलाई आरोप लाग्या छैन र ? जडचेतन सबैलाई आरोप लगाउँछन् मान्छेले । भगवान्लाई पनि आरोप लाउँछन् ...

समाचार स्रोत :