काठमाडौं : हाँस्य कलाकार मनोज गजुरेल पूर्वपत्नी मिना ढकाल विरुद्ध कानुनी उपचारको बाटो अपनाउने भएका छन् ।
डिभोर्स भएको तीन वर्ष कट्दासमेत 'अर्को पक्ष (पूर्व पत्नी)' ले विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै गजुरेलले कानुनी उपचारको बाटो अपनाउनुको विकप नरहेको टुंगोमा पुगेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 'कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन ...