Follow us: Youtube Android App
राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग र अविश्वासको हतियार प्रयोग गर्न ढिला भोः बाबुराम भट्ट
३ पुष २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई कार्वाहीको माग गर्नुभएको छ ।


राष्ट्रपति भण्डारीलाई महाअभियोग र ओलीलाई अविश्वास प्रस्ताव लगाएर हटाउनुपर्ने माग भट्टराईले गर्नुभएको हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने आरोप भट्टराईले लगाउनुभएको छ । संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास प्रस्तावमार्फत् हटाउन खुट्टा कपाए इतिहासले क्षमा नगर्ने पनि उहाँको भनाइ छ ...

समाचार स्रोत :