Follow us: Youtube Android App
नेपाली संगीतमा साधना गर्ने परम्परा हरायोः शिव परियार
४ पुष २०७७

गायक शिव परियारले पछिल्लो ९ महिनादेखि देखिएको प्रोपोगान्डाका भिडियो असफल भैसकेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै शिवले भने–‘नेपाली संगीतमा साधना गर्ने परम्परा हराइसकेको छ ।


अहिले गीतसंगीतमा प्रोपोगान्डा खोज्ने चलन आयो । तर, पछिल्लो ९ महिनालाई हेर्ने हो भने यो शैली पूर्ण रुपमा असफल भएको देखिन्छ । दर्शकलाई हामीले संगीतमा बाँधेर राख्न नै सकेनौं । हामीले ३ महिनामा पाक्नुपर्ने बालीलाई एक महिनामै जर्बजस्ती सुई लगाएर पकाउन खोज्दा दर्शक भड्किए । यसैले त दर्शकले ९ महिना प्रोपोगान्डाले भरिएका भिडियो हेरेर समय कटाउनुपर्यो ...

 

समाचार स्रोत :