Follow us: Youtube Android App
निर्वाचन आयोगले विवादअघिको कार्यसमितिको बहुमतलाई नै आधार मानेर निर्णय गर्ने नजिर छ
८ पुष २०७७

दुई समूहले एउटै नाम र चुनाव चिह्न मागेको अवस्थामा निर्वाचन आयोगले निर्णय दिने स्थापित आधार र मापदण्ड के हो ?


दुवै पक्षले आ–आफ्नो दाबी पेस गरिसकेपछि आयोगले त्यसका प्रमाणहरू के छन् भनेर उनीहरूलाई नै सोध्छ । त्यसपछि उनीहरूले त्यसका आधारहरू पेस गर्छन् । कार्यसमितिका पदाधिकारीहरूको हस्ताक्षर सही हो कि होइन भन्ने छानबिन गरिसकेपछि आयोगले  निर्णय दिन्छ । अहिलेसम्मको अभ्यासमा जोसँग बहुमत छ, उसलाई संस्थापन मान्ने र अर्कोलाई नयाँ पार्टी खोल्ने बाटो खुला गर्ने गरेको छ ...

समाचार स्रोत :