Follow us: Youtube Android App
प्रधानमन्त्रीबाट ठगिएँ, मलाई ग्लानि छ
१३ पुष २०७७

तपाईंले प्रधानमन्त्री केपी ओलीको समीक्षा गर्नुहोला, आफ्नै समूहका नेता प्रचण्ड र माधव नेपालको पनि समीक्षा गर्नुहोला । तर, हामीलाई सबैभन्दा बढी चासो के छ भने तपाईंले आफ्नै समीक्षा कसरी गर्नुहुन्छ ?


एक लाइनमा भन्दा परिणाम बाहिर देखिएन, देखिन बाँकी थियो । तर, मन्त्रीका रूपमा मैले जे प्रयत्न गरेँ, त्यसप्रति म असाध्यै सन्तुष्ट रहेँ । खासगरी, जुन अवस्था र चुनौतीका साथ मन्त्री भएँ, त्यहाँबाट हेर्दा असन्तुष्ट हुनुपर्ने ठाउँ छैन । मसँग दुई विकल्प थिए । पहिलो, मैले घरमा नयाँ रंगरोगन गर्नुपथ्र्यो, दोस्रो–तलैदेखि केही सुरु गर्नुपथ्र्यो । मलाई धेरै साथीले देखिने गरी काम गर्नुप¥यो है, भन्नुभएको थियो ...

समाचार स्रोत :