Follow us: Youtube Android App
विदूषकले हाँकेको राजनीति अर्थात् ‘डार्क कमेडी’
१७ पुष २०७७

काठमाडौं । विदूषक भनेको नाटकको हास्य पात्र । तर जब हामी कसैलाई विदूषक भन्छौं त्यसबेला उ केवल हास्य पात्र नभएर अरुलाई गाली गर्ने, सताउने वा काम बिगार्ने व्यक्ति भनेर पनि बुझिन्छ ।


कतिपय देशमा हास्य कलाकार राजनीतिमा लागेर एक सफल सरकार प्रमुख भएको उदाहरण छन् । नेपालमा पनि धेरै हास्य कलाकारलाई राजनीतिमा प्रवेश गरेर देश सुधार्नका लागि धेरैले आग्रह गरिरहेका हुन्छन् । तर, जब एक राजनीतिज्ञ आफ्ना गल्ती, कमजोरी र प्रतिगमनकारी प्रवृत्तिलाई लुकाउन विदूषकको भूमिका खेल्न खोज्छन् अनि बिद्रुप राजनीतिको विकृत नमूना देखिन्छ ...

समाचार स्रोत :