Follow us: Youtube Android App
म्युजिक भिडियोबाट नेपाललाई ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ प्राप्त
२१ पुष २०७७

काठमाडौं । नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्व रेकर्ड कायम भएको छ । माधबराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ रेकर्ड कायम भएको हो ।


संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा हिमाल’ले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा आफ्नो नाम लेखाएको हो । भिडियो नेपालको पर्यटकिय नगरी सोलुखुम्बुको ४ हजार ७ सय ६८ मिटरको उचाईमा रहेको गोक्योमा छायांकन भएको थियो । गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने जोड दिएको छ ...

समाचार स्रोत :