Follow us: Youtube Android App
चुनावमाथि हरिवंशको व्यंग्यात्मक गीत
२६ पुष २०७७

काठमाडौँ — कलाकार हरिवंश आचार्यले देशको बिग्रदो राजनीतिमाथि व्यंग्यात्मक गीत सार्वजनिक गरेका छन् । उनले 'मह सञ्चार'को युट्युब च्यानलबाट 'एउटा कुरा छ' बोलको गीत सार्वजनिक गरेका हुन् ।


गीतमा एकजना गाडा चलाउने व्यक्ति छन् । जो आफ्नो साथीलाई ज्योतिषले आफूलाई नेता बन्ने भविष्यवाणी गरेको सुनाउँछन् । चुवान लड्यो भने धनी हुन्छ भन्ने सपना ज्योतिषले उक्त व्यक्तिलाई सुनाएको हुन्छ । उनले गाडा चलाउँदै धनी हुने कल्पना गरे दृश्य भिडियोमा समेटिएको छ । भिडियोमा गाडा चलाउने व्यक्तिको भुमिकामा गायक हरिवंश स्वंय देखिएका छन् ...

समाचार स्रोत :