Follow us: Youtube Android App
प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमै अधिवक्ता र न्यायाधीशबीच सवाल-जवाफ
४ माघ २०७७

काठमाडौं, । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा बहस जारी छ ।


प्रतिनिधिसभा विघटनविरूद्ध बहस गर्न उभिएका अधिवक्ता र न्यायाधीशबीच सवाल–जवाफ भएको छ । बहस गर्न उभिनु भएका बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानले दुई अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने तर्क गर्नुभयो । पहिलो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा र दोश्रो, संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएको अवस्थामा ...

समाचार स्रोत :