Follow us: Youtube Android App
सभापति देउवा र महामन्त्री कोइरालाको तारन्तार संवादले काँग्रेसमा तरङ्ग
४ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको तारन्तारको आन्तरिक भेटघाटपछि काँग्रेस वृत तरङ्गित बनेको छ ।


सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि पार्टीको भावी रणनीतिको आन्तरिक छलफलमा सभापति देउवाले महामन्त्री कोइरालासँग ‘गोप्य’ परामर्श थालेपछि काँग्रेसमा तरङ्ग आएको हो । संसद विघटनविरुद्धको नीतिका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मतभेद देखिँदा देउवाले महामन्त्री कोइरालासँग आन्तरिक भेटघाट बढाएको देखिन्छ ...

समाचार स्रोत :