Follow us: Youtube Android App
भाषणमा पटक-पटक फेक न्युजको सहारा
९ माघ २०७७

काठमाडौँ — विभाजित नेकपाको ओली समूह निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूइतर समूहकालाई कटाक्ष गर्न फेक न्यूजको सहारा लिए ।


उनले दाहाल–नेपाल समूहका नेता भिम रावलतिर संकेत गर्दै उनले महिलाको किड्नी राखेका कारण दिमाग खुस्कियो भनेर भनेको आरोप लगाउँदै भने, ‘महिलामाथि कत्रो अपमान । लेख्या छन डा. !’प्रधानमन्त्रीले आफूइतरका नेताले भन्दै नभनेको र फेक न्युज भनेर पुष्टि भइसकेको यही झूटको सहारा लिएर लाञ्छना लगाउने काम १९ पुसमा कार्की ब्याङ्क्वेटमा आयोजित अनेरास्ववियुको कार्यक्रममा पनि गरेका थिए ...

समाचार स्रोत :