Follow us: Youtube Android App
एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै, ‘ब्याक’ होलान् भीम रावल?
११ मंसिर २०७८

चितवनमा शुक्रबारदेखि जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया आज (शनिबार) बिहान सुरु हुँदै छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिले बिहान ८ बजे बन्दसत्र सुरु हुनेछ।

यसअघि शुक्रबार मध्यराति बसेको साविक केन्द्रीय कमिटीको बैठकले सर्वसम्मति गराउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्ने गर्दै विधान संशोधन प्रस्ताव पारित गरेको छ ...

समाचार स्रोत :