नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको जमिन बेच्दै हिँड्ने अधिकार नभएकाे बताएका छन्।
शनिबार बुटवलमा एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
उनले बंगलादेश जाने बाटोको बारेमा बुझ्दै नबुझि प्रधानमन्त्रीले बंगलादेशसम्म जान दिने हो भने त्यो भूभाग छाडिदिने भनेको ओलीको भनाई छ ...