Follow us: Youtube Android App
Somersby Nepal
३२ जिल्ला अपडेटः बाबुराम–नारायणकाजीको भिडन्त रहेको गोरखासहित अधिकांश जिल्लामा मतगणना शुरु
२१ मंसिर २०७४


काठमाडौं  दोस्रो चरणको  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान बिहिबार ५ बजे सकिएसँगै पहिलो चरणमा  मंसिर १० गते भएको  मतदानको मतगणना अधिकांश जिल्लामा सुरु भएको छ । 

मंसिर १० गते  ३२ जिल्लाको मतदान भएको थियो ।  निर्वाचन आयोगले  दोस्रो चरणको निर्वाचन सकिएलगत्तै  बिहिबार ५ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेसँगै   मतगणना सुरु भएको हो । 

प्राप्त   जानकारीअनुसार गोरखा,  नुवाकोट, रसुवा, रूकुम ओखलढुंगा, डोल्पा, सिन्धुपाल्चोकलगायतका जिल्लामा मतगणना सुरु भइसकेको छ ।  मतगणना सुरु गर्नका लागि  दिउँसै सर्वदलीय बैठक बसेका थिए भने बाँकी जिल्लामा पनि ............

Source