Follow us: Youtube Android App
Somersby Nepal
ओखलढुंगाको मतगणना लिखु र चिसंखुगढीबाट
२१ मंसिर २०७४


ओखलढुंगा । ओखलढुंगामा संघीय प्रतितिनिधी सभा र प्रदेश सभा निर्वाचनको मत गणनाको तयारी पूरा भएको छ । मतगणनाका लागि सर्बदलीय बैठक बसिरहेको छ ।

मत गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणनाका लागि जिल्ला समन्वय समितिको हलमा तयारी गरिएको छ । मतगणना स्थलमा प्रवेश गर्न मुख्य निर्वाचन अधिकृतले जारी गरेको प्रवेश पास पाएका व्यक्तिले मात्र पाउने व्यवस्था गरिएको छ ।

सञ्चारकर्मीहरुलाई प्रवेश पास दिइएको छ । तर लामो समय बस्न अनुमति दिइएको छैन । आलोपालो गरेर समाचार सम्प्रेसणका लागि सञ्चारकर्मीहरुका बीचमा सहजीकरण गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाका कार्यवाहक अध्यक्षलाई ..............

Source