Follow us: Youtube Android App
Somersby Nepal
काठमाडौ र ललितपुरको एक्जिट पोल नतिजा केहीबेरमा
२१ मंसिर २०७४


काठमाडौ । आज ४५ जिल्लामा भएको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । अब मतदान केन्द्र परिसरमा लाईनमा बसेकाहरुले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन् । मतदान सम्पन्न भइसकेका स्थानहरुमा भने मुचुल्का तयार गरि मतपेटिका सदरमुकाम लगिनेछ । 

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाहरुमा भने साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । 

अहिले एकै क्षणमा नेपाल रिपब्लिक मिडियाका डिजिटल आउटलेटहरु नागरिकन्यूज डट कम र माइरिपब्लिका डट कममा काठमाडौ र ललितपुरमा गरिएका एक्जिट पोलको नतिजा

Source