Follow us: Youtube Android App
Somersby Nepal
एमाले एक्लैको सामान्य बहुमत : ओली
२१ मंसिर २०७४


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन्। भक्तपुरको बालकोटमा मतदानपछि ओलीले निर्वाचनपछि स्थायीत्व र समृद्धि तर्फ देश अगाडि बढ्ने उल्लेख गरे।

‘सामान्य बहुमत एमाले एक्लैले ल्याउँछ’, ओलीले भने, ‘अहिले एक्लै बहुमत भन्दा चुनावी तालमेल महत्वपूर्ण हो।‘ निर्वाचन अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ६०/४० भागवण्डा गर्दै उम्मेद्वारी दिएका थिए।

पत्रकारहरुको प्रश्नमा ओलीले पार्टी एकता छिट्टै सुरु हुने दावी गरे। उनले छिटो भनेको कहिले भन्ने पत्रकारको जिज्ञासामा ‘तत्कालै’ भन्ने जवाफ फर्काए अन्य दलका शीर्ष नेताहरुले बिहानै मतदान गरेको भएपनि .............

Source