Follow us: Youtube Android App
Somersby Nepal
अन्धकार हुनबाट जोगियो काठमाडौं
२१ मंसिर २०७४


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अघिल्लो दिन बुधबार राति काठमाडौं उपत्यकालाई अन्धकार बनाउने नियतका साथ भक्तपुरमा शक्तिशाली बम बिस्फोट गराइएको खुलेको छ ।

बुधबार राति करिव ९ बजे काठमाडौं उपत्ययकाको विद्युत आपूर्तिको मुख्य लाइन भक्तपुर-बानेश्वर ६६ केभी प्रसारण लाइनको दुवाकोट नजिक खेतमा गराइएको शक्तिशाली बम विस्फोटका कारण तार चुडिएको खुलेको हो ।

त्यसका कारण बानेश्वर र पाटन क्षेत्रमा करिव २० मेगावाट विद्युत आपूर्ति हुन सकेको थिएन । जसले गर्दा त्यस क्षेत्रमा अन्धकार भएको थियो । बम विस्फोटनको आवाज आउनसाथ नेपाली सेनाको टोली त्यहाँ ..............

Source