Follow us: Youtube Android App
Somersby Nepal
टिप्पणीः ‘राप्रपा नेपाल’ बन्ला त विवेकशील साझा ?
२१ मंसिर २०७४


काठमाडौं । आइतबार बिहान मतदानस्थलहरुमा पुग्दा विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौं १ का उम्मेदवार रविन्द्र मिश्र निकै उत्साहित देखिन्थे ।

चुनावी अभियानका क्रममा मतदाताहरु आफूलाई भेट्दा धुरुधुरु रोएको स्मारण गर्दै मिश्रले भने– ‘यो विगतप्रतिको आक्रोश र हामीप्रतिको उत्साह हो ।’

रविन्द्रले दाबी गरेजस्तै योपटक विवेकशील साझा पार्टी मतदाताहरुको ध्यान तान्न सफल देखिएको छ । त्यसमा पनि शहरी मतदाता उसप्रति आकर्षित भएको देखिन्छ  २०७० को चुनावमा शहरी मतदाताको यस्तै रुझान तत्कालीन राप्रपा नेपालप्रति ............

Source