Follow us: Youtube Android App
Somersby Nepal
यस्तो छ राष्ट्रपति भण्डारीको ‘डिनर पोलिटिक्स’
२९ पुष २०७४


काठमाडौं l एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा डिनरको आयोजना गरेकी छिन् ।


डिनर १

राष्ट्रपति विद्यादेखि भण्डारीले २३ गते साँझ एमाले र माओवादी केन्द्रका १२ नेतालाई डिनर दिइन् । एमालेका ६ माओवादी केन्द्रका ६ प्रभावशाली नेताहरूलाई बोलाएर डिनर दिइन् ।


 
डिनरका लागि आफ्नो निवासमा भण्डारीले एमालेका तर्फबाट पूर्वसभामुख साथै ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सचिव प्रदीप ज्ञवाली र शंकर पोखरेललाई बोलाइन् ।


 
माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत राष्ट्रपतिको डिनरमा सहभागी भए । भण्डारीले नेता कृष्णबहादुर महरालाई बोलाए पनि उनी भने काठमाडौंमा थिएनन्...

Source