Follow us: Youtube Android App
Somersby Nepal
सरकार वाम गठबन्धन टुटाउन लाग्योः नेम्वाङ
२९ पुष २०७४


काठमाडौं l नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्गले सरकार सत्ता हस्तान्तरण नगर्ने र वामगठबन्धन टुटाउन लागेको आरोप लगाएका छन् ।


दोलखाबासीले जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभासदस्यमा विजयी भएका प्रदेशसभा सदस्य र प्रतिनिधीसभा सदस्यका लागि राजधानीमा शनिबार आयोजना गरेको बधाई तथा शुभकामाना कार्यक्रममा नेता नेम्वाङ्गले सरकार गठबन्धन टुटाउन लागिपरेको बताएका हुन् ।


प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले गठबन्धनका नेतालाई तपाई ५ बर्ष सरकार चलाउनु हामी समर्थन गर्छौ भन्नुबाट सरकारको नियत स्पष्ट भएको दाबी गरे ...

Source