Follow us: Youtube Android App
Somersby Nepal
एमालेले स्थायी कमिटी बैठक बोलायो
३ बैशाख २०७५


कपा एमाले स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ ।

साँझ ५ बजे बैठक बोलाइएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

 

पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।..

Source