Follow us: Youtube Android App
Somersby Nepal
काठमाडौंको बसुन्धारामा एक महिलाको हत्या
३ बैशाख २०७५


काठमाडौंको बसुन्धारा नजिकै एक महिलाको हत्या भएको छ ।

टोखा नगरपालिकामा अन्दाजी ३५ वर्षीया महिलाको गएराति साढे ९ / १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान हुन सकेको छैन ।

 

उनको शरीरमा चोट लागेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।..

Source