Follow us: Youtube Android App
Somersby Nepal
विदेशमा जेल परेका नेपालीलाई सरकारले नै कानुनी सेवा दिने
३ बैशाख २०७५


 वैदेशिक रोजगारीका क्रममा जेलमा परेका नेपालीहरुका लागि सरकारले नै कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सोमबार बसेको बैठकले नेपाली कामदारको कानुनी प्रतिरक्षाका लागि सरकारले नै कानुनी सेवा दिने निर्णय गरेको हो । साथै नेपाली नियोगहरुमा भाषा जानेका जनशक्ति राख्ने निर्णय पनि भएको छ ।..

Source