Follow us: Youtube Android App
Somersby Nepal
उपराष्ट्रपतिसँग सिचुवानका उपगभर्नरको भेटः नेपाल लगानीका लागि ‘भर्जिनल्याण्ड’
२ जेठ २०७५


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन् । बिहीबार दिउँसो उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर सिचुवान प्रान्तका उपगभर्नरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपति पुनले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए ।

 

उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउँदै एक पेटी एक मार्ग -ओविओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिस गरिरहेको बताए ...

Source